![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
अक्टोबर १४ तारिख दिउँसो चीनका सर्वोच्च नेता सी चिन फिङ क्वाङ तोङ प्रान्तीय शन चन शहरको लेन व्हा शान पार्क जानुभयो। उहाँले चीनको समाजवादी सुधार तथा खुलापन र आधुनिक निर्माणका डिजाइनर, निधन हुनुभएका नेता तङ स्याउ फिङको कास्य मुर्तिलाई फूल टोकरीको अर्पण गर्नुभएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |