फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेस्रो चीन अन्नबाली व्यापार मेला फुचौमा आयोजना हुने

(GMT+08:00) 2020-10-18 18:24:30

अक्टोबर १९-२० तारिखसम्म तेस्रो चीन अन्नबाली व्यापार मेला फुच्यान प्रान्तीय फुचौमा आयोजना हुने भएको छ। सोही अवधिमा फुच्यान प्रान्तीय स्यामन शहरमा विश्व अन्न दिवस तथा चीन राष्ट्रिय अन्नबाली सुरक्षा प्रचारप्रसार सप्ताह कार्यक्रम पनि शुरू हुने छ।

उच्च गुणस्तीय भेला, व्यावसायिक प्रवर्द्धन, जिवन्त शक्तिको थपाइ र सुचारू मसलन्द शीर्षकको यस व्यापार मेलाको उद्धाटन समारोह, प्रदर्शनी हल, उच्च गुणस्तरीय अन्नबाली तथा तेल उत्पादित वस्तुको प्रदर्शन, उत्पादित वस्तुको प्रवर्द्धन लगायत जम्मा गरी ७ वटा खण्डमा विभाजित गरिएको हो।

जानकारी तथा लेखहरु