फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ यी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको खाडी क्षेत्रको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुनुहुने

(GMT+08:00) 2020-10-19 20:00:02
संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले अग्टोबर २० तारिख खाडी क्षेत्रको परिस्थितिबारेको मन्त्री स्तरीय सम्मेलनको आयोजना गर्ने भएको छ। चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ यी सो सम्मेलनमा सहभागी हुनुहुने निश्चित भएको छ। सो सम्मेलन भिडियोमार्फत आयोजित हुनेछ। उक्त कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानले अक्टोबर १९ तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनु भएको हो।
जानकारी तथा लेखहरु