फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख नाघ्यो

(GMT+08:00) 2020-10-23 16:50:53

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्तहुनेको संख्या एक लाख नाघेको छ। बिहिबार ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको न्युज पोलार अनलाइनले लेखेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ। आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

जानकारी तथा लेखहरु