यस वर्षको अक्टोबर २५ तारिख छोङ याङ पर्वका दिन चीनका विभिन्न स्थानले रङ्गीचङ्गी गतिबिधिहरूको आयोजना गर्दै वृद्धवृद्धाका लागि वृद्ध दिवस मनाएका छन्।