फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ऊर्जाको उत्पादन तथा उपभोग्य क्रमशः उकासिँदै

(GMT+08:00) 2020-10-31 19:10:11
चीनको राष्ट्रिय ऊर्जास्रोत व्युरोबाट थाहा भएअनुसार राष्ट्रिय ऊर्जास्रोतको उत्पादन र उपभोग्य क्रमशः उकासिँदै गएको छ। यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म सम्पूर्ण समाजले विद्युत मात्राको उपभोग्य गर्ने मात्रा १.३प्रतिशतले बढेको छ। प्राकृतिक ग्यासको उपभोग्य स्थिर बढ्दै गएको छ।

यस वर्षको मार्चदेखि प्रतिमहिनाको उपभोग्य मात्रा सकारात्मक वृद्धिलाई कायम राख्दै छ। साथै तेल र ग्याँसको उत्पादन लगातार बढ्दै गएको छ। यस वर्षको अघिल्ला तीन त्रैमासिक अवधिमा कच्चा तेलको उत्पादन मात्रा १४ करोड ६० लाख टन रहेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १.७प्रतिशते बढेको छ।

प्राकृतिक ग्याँसको उत्पादन मात्रा १खर्ब ३७अर्ब १० करोड घन मिटर भएको छ भने गत वर्षको सोही अवधिको तुलनामा ८.७प्रतिशतले बढेको देखिन्छ।

जानकारी तथा लेखहरु