फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको प्राकृतिक आरक्षण क्षेत्रमा हिउँ चितुवा

(GMT+08:00) 2014-07-02 15:37:20

तिब्बतको उत्तरी भागमा अवस्थित छाङथाङ प्राकृतिक आरक्षण क्षेत्रमा खिचिएको हिउँ चितुवा

तिब्बत स्वायत्त प्रदेशीय बन विभागबाट गठित जंगली वन्यजन्तु बैज्ञानिक टोलीले तिब्बतको छाङथाङ प्राकृतिक आरक्षण क्षेत्रमा जुन तीस तारिखका दिन राष्ट्रिय क स्तरिय आरक्षित वन्यजन्तु हिउँ चितुवाका फोटा खिचेका छन्।

सिन्ह्वा समाचार समितिका अनुसार, तिब्बतको छाङथाङ प्राकृतिक आरक्षण क्षेत्र चीनको दोस्रो ठूलो आरक्षण क्षेत्र हो। हिउँ चितुवा निकै छिटो हुनुका साथै तिनीहरूको रङ्ग हिउँजस्तो सेतो भएकाले ठम्याउन नसक्नाले फोटो खिच्न गाह्रो मानिन्छ।

1 2
जानकारी तथा लेखहरु
सुझाउ