फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ल्हासाको बारखोर सडकको दृश्य

(GMT+08:00) 2015-09-01 09:53:51

        ल्हासाको बारखोर सडक तिब्बत घुम्न गएका मानिसहरुले छुटाउनु नहुने ठाउँ हो। वास्तवमा बारखोर सडक पहिला मन्दिर अनि प्रार्थना मार्ग थियो। तिब्बतीहरुले यस बाटोलाई "पवित्र बाटो" भन्ने गर्दछन्। हाल यो सडक क्रमशः ल्हासाको प्रसिद्ध वाणिज्य केन्द्र बन्दैगएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ