फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आकाशे पथ

(GMT+08:00) 2015-09-02 10:04:31

       छिङहाई-तिब्बत, स छ्वान-तिब्बत राजमार्गको सञ्चालनपछि तिब्बतमा आधुनिक राजमार्ग नभएको भन्ने कुरा अब कथा बनिसकेको छ। सन् 2014को अन्त्यसम्ममा तिब्बतका राजमार्गहरुको कुल लम्बाइ 75 हजार किलोमिटर पुगिसकेको छ। पाँच हजार चार सय आठ वटा गाउँलाई राजमार्गले जोडीसकेको छ।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ