फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं पञ्च वर्षिय योजना चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको मुख्य ध्यानाकर्षक विषय

(GMT+08:00) 2016-03-03 19:27:34

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन आज मार्च तीन तारिख दिउँसो पैचिङमा शुरु भएको छ। चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङशङले उक्त उद्धाटन समारोहमा स्थायी समितिको कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

तेह्रौं पञ्च वर्षिय योजनाको कार्यन्वयन सम्बन्धि राय सुझावलाई मुख्य स्थानमा राखिने कुरा उहाँको कार्य प्रतिवेदनमा उल्लेख छ। साथै चालू वर्षको चौथो अधिवेशनमा परामर्श तथा राजनैतिक मामिलाबारे चर्चाको वास्तविक कार्यकुशलतामा ध्यान दिई सम्मेलनको प्रजातन्त्र तथा निगरानी भूमिकालाई मजबुत पारिने छ। यसका अतिरिक्त, जन राजनैतिक परामर्शदात्री सम्मेलनको देशप्रेमी एकीकृत मोर्चा संगठनको भूमिकालाई अझ राम्रोसँग निर्वाह गरिने छ।

1 2
जानकारी तथा लेखहरु