फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सशस्त्र प्रहरी तथा पदाधिकारीद्बारा नयाँ सञ्चार माध्यमार्फत दुईटा राष्ट्रिय अधिवेशनसमक्ष सुझाव पेश

(GMT+08:00) 2016-03-04 11:08:02

यस मार्च तीन तारिख चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं अधिवेशनको चौथो बैठक सुरु भएको छ। यसैसँग चीन औपचारिक रुपमा "दुईटा अधिवेशन अवधी"मा प्रवेश गरेको छ। नयाँ सञ्चार माध्यमको मञ्चमा "दुई अधिवेशनप्रति सबैभन्दा चासो विषय" नामक सर्वेक्षण कार्यक्रमको संयोजन गरिएको छ। चिनियाँ सशस्त्र प्रहरी तथा पदाधिकारीहरुले नयाँ सञ्चार माध्यम कार्यक्रममा सक्रिय रुपमा भाग लिँदै आ-आफ्ना अभिरुचीका विषयसम्बन्धमा विविध राय तथम सुझाव पेश गरेका छन्।

1 2 3
जानकारी तथा लेखहरु