फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो चीन दक्षिण एशिया एक्स्पोमा माल्दिभ्सको पेविलियन

(GMT+08:00) 2016-06-12 19:03:13

आज जुन बाह्र तारिख विहान चौथो चीन दक्षिण एशिया एक्स्पो तथा चौबीसौं खुन मिङ आयात-निर्यात वस्तु व्यापार मेला युन नान प्रान्तको खुन मिङ शहरमा शुरु भएको छ। यस पटकको चीन दक्षिण एशिया एक्स्पोको मुख्य विषय मुलुक माल्दिभ्स रहेको छ। आजै माल्दिभ्सको विशेष प्रदर्शनी कक्ष पेविलियनको पनि उद्घाटन समारोहको आयोजना गरिएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु