फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन संकटको बेलाको सच्चा साथी भएको पूर्व प्रधानमन्त्री नेपालको भनाइ

(GMT+08:00) 2016-08-24 19:29:42

विभिन्न सामाजिक कार्यक्रममा सहभागिताका लागि नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपाल हाल चीनमा हुनुहुन्छ। विश्व शान्ति सहकार्य संगठन र विश्व बौद्ध केन्द्रको आयोजना तथा अन्तर्राष्ट्रिय शाक्यमुनी धर्म केन्द्र, पैचिङ्ग सँस्कृति विकास लिमिटेड लगायतको संयोजनमा आयोजित कार्यक्रममा सहभागिताका बेइजिङ्ग आउनुभएका पूर्वप्रधानमन्त्री नेपाललाई पैचिङ्गस्थित नेपाली राजदूतावासले मंगलबार स्वागत गरेको छ। विश्व बौद्ध केन्द्रको नेपाल शाखाका प्रमुख रहनुभएका नेपालले दूतावासको कार्यक्रममा नेपाल-चीन मित्रता बारे चर्चा गर्नुभयो। थप विवरण सहकर्मी लक्ष्मीबाट-


जानकारी तथा लेखहरु