फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र श्रीलंकाका अधिकारीद्वारा बैंक अफ चाइनाको हु नान शाखा निरीक्षण

(GMT+08:00) 2016-08-26 18:26:40

नेपाल र श्रीलंकाका अधिकारीहरुले अगष्ट 25 तारिख बैंक अफ चाइनाअन्तर्गत हु नान शाखाको निरीक्षण गरेका छन्। उनीहरु चीनको वाणिज्य मन्त्रालयले आयोजना गरेको र यु नान प्रान्तीय अन्तर्राष्ट्रिय आर्थिक प्रविधि आदान-प्रदान केन्द्रले संयोजन गरेको "नेपाल मनि लन्डरिङ विरोधी कार्यशाला 2016" र "श्रीलंका अर्थतन्त्र तथा बैकिङ्ग व्यवस्थापन कार्यशाला 2016" मा भाग लिन चीन आउनुभएको हो।

आदान-प्रदान बेठकमा बैंक अ चाइना र नेपाली तथा श्रीलंकाका अधिकारीहरुले सञ्चालनको व्यवस्थापन र मनि लन्डरिङ विरोधी अनुभव आदि विषयबारे छलफल गरेका छन्।

जानकारी तथा लेखहरु