फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको भुइँचालोमा चिनियाँ सैन्य सहयोग प्रसंशनीय: रक्षामन्त्री खाँड

(GMT+08:00) 2016-10-12 19:56:24
रक्षामन्त्री बालकृष्ण खाँडले पैचिङ्गमा आयोजित सातौ सातौं स्याङ्ग शान मञ्चमा भाग लिनुभएको छ। सम्मेलनपछि पैचिङ्गस्थित नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा मन्त्री खाँणले भ्रमणका बारेमा जानकारी गराउनुभयो। यस सम्बन्धी थप विवरण सहकर्मी लक्ष्मी लम्सालबाट-

जानकारी तथा लेखहरु