फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सव2016" शुरु भएको सात मिनेट नपुग्दै कारोबार रकम दश अर्ब चिनियाँ युआन

(GMT+08:00) 2016-11-11 10:27:41

"थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सव2016" शुरु भएको 6 मिनेट 58 सेकण्ड मा नै कारोबार रकम दश अर्ब चिनियाँ युआन पुगेको छ। सन् 2015मा थ्येन माउ डबल एघार विश्वव्यापी किनमेल महोत्सवको कारोबार रकम दश अर्ब चिनियाँ युआन पुग्न 12 मिनेट 28 सेकण्ड लागेको थियो।

अलिबाबा समूहका अध्यक्ष मा युन आफ्नो मोबाइलद्वारा पर्दामा सार्वजनिक भएको तथ्याङ्क खिच्दै हुनुहुन्छ।

1 2 3 4
जानकारी तथा लेखहरु