फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं र छङ्तु सहरबीचमा भगिनी सम्बन्ध स्थापना

(GMT+08:00) 2016-12-24 15:10:31

काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम छङ्तुबीच हिजो शुक्रबारदेखि भगिनी सहरको सम्बन्ध गाँसिएको छ। छङ्तु चीनको दक्षिण एसियासँग जोड्ने मुख्य 'हब' को रूपमा विकास हुँदै गरेको सहर हो। भगिनी सम्बन्ध गाँस्न चिनियाँ कम्युनिस्ट पार्टी छङ्तुका सचिव थाङ लियाङ छी र काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङबीच शुक्रबार सम्झौता भएको कान्तिपुर अनलाइनले लेखेको छ।

1 2
जानकारी तथा लेखहरु