फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सगरमाथामा निःशुल्क वाइफाइ सेवा

(GMT+08:00) 2017-02-16 10:02:52

नेपाल सरकारले सगरमाथा लगायत अरु हिमालयका धेरै स्थानहरूमा निःशुल्क वाइफाइ सेवा दिने योजना बनाएको छ। उक्त योजना आउने छ महिनामा कार्यान्वयन गरिने बताइएको छ।

हाल पर्वतारोहीले सगरमाथा नजिक केही क्षेत्रमा मात्रै वाइफाइ सेवा प्रयोग गर्नसक्छन्। समुद्री सतहदेखि 5200 मिटर उचाइभन्दा माथिका क्षेत्रमा वाइफाइ सेवा उपलब्ध छैन। नेपालको उक्त योजना लागू भएपछि साहसी पर्वतारोहीले सगरमाथा पुगी तुरुन्तै इन्टर्नेटमा सूचना तथा फोटो सार्वजनिक गर्नसक्ने छन्।

जानकारी तथा लेखहरु