|
|
|
||
म एउटा बरफ हुँ र मातृ नदी सोङ ह्वा च्याङमा सुत्दै आएको छु।
सन् २०१६ डिसेम्बरको शुरुमा म र मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई नदीबाट झिकेर एउटा रमणिय यात्रामा पठाइयो।
हार्पिन बरफ संसारको निर्माणस्थलमा पुर्याइयो। लगभग एक महिनाको निर्माण समयमा मसहित कम्तिमा मेरा तीन लाख दाजुभाइ दिदीबहिनी यहाँ भेला भयौं।
सन् २०१७को जनवरी पाँच तारिख म र मेरो परिवारबाट बनाइएको हार्पिन बरफ संसार खोलियो र पछिका दुई महिनामा दश लाख पर्यटकहरुले हामीलाई हेर्न आएका छन् र जम्मा गरी दुई अरब चिनियाँ युआन आय कमाइएको छ।
बसन्त ऋतु आउन लागिरहेको छ र म अब छिट्टै मातृनदीको काखमा फर्कने छु।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |