फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खाद्य अभावबाट चौध लाख बालबालिका कुपोषित

(GMT+08:00) 2017-02-22 09:29:26

संयुक्त राष्ट्र संघीय बालबालिका कोषका जनाएअनुसार, नाइजेरिया, सोमालिया, दक्षिण सुडान तथा यमन खाद्यान्न अभावबाट प्रभावित हुँदैछ। हाल खाद्य अभावबाट करिब चौध लाख बालबालिका कुपोषित भएका छन्। केही बालबालिकाको अकाल मृत्यु हुने खतरा पनि देखिएको छ। यस प्रकोपबाट बच्न र बचाउन अन्तर्राष्ट्रिय समाजले तुरुन्तै रुपमा कारवाही चलाउनुपर्ने छ।

1 2 3 4
जानकारी तथा लेखहरु