फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पृथ्वी जस्ता तीनवटा एक्सोप्लानेटमा जीवनको सम्भावना

(GMT+08:00) 2017-02-23 09:23:46

पृथ्वीबाट चालिस प्रकाश वर्ष टाढा सौर्य मण्डलभन्दा बाहिर भेटिएका पृथ्वी जस्तै सात वटा एक्सोप्लानेटमध्येका तीन वटामा मानिस बस्न लायक भएको र जीवनको सम्भावना रहेको पनि खगोल बैज्ञानिकले जनाएको छ। अमेरिकी अन्तरिक्ष व्यूरो अर्थात् नासाको वेबसाइटले उक्त कुरा सार्वजनिक गरेको हो।

पृथ्वी जस्ता यी सात वटा एक्सोप्लानेटहरुले ट्रापिस्ट-१को परिक्रमा गर्ने गर्दछन्। बैज्ञानिकहरुले ती सातवटा एक्सोप्लानेटलाई १बी.देखि १एच.सम्मको नाम दिएका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु