फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छङ तु शहरको सबैभन्दा सस्तो तरकारी बजार

(GMT+08:00) 2017-02-23 09:34:22

चीनको स छ्वान प्रान्तको सदरमुकाम छङ तु शहरको चिन च्याङ्ग क्षेत्रको एक तरकारी बजारमा सागपातको मूल्य निकै सस्तो छ। केही सागपातको मूल्य वरिपरीका बजारहरूभन्दा आधा मूल्य सस्तोमा पाइन्छ। सस्तो सागपात किन्नका लागि प्रतिदिन मानिसहरू विभिन्न क्षेत्रबाट त्यहाँ जान्छन्। यस बजारलर्इ छङ तुको सबैभन्दा सस्तो सागपात बजार मानिन्छ। यस बजार र खेतसँगै जोडिएको छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु