फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँमा भिक्षुहरुको कुङ्गफु अभ्यास

(GMT+08:00) 2017-02-23 10:05:45

फेब्रुअरी 22 तारिख चीनको ह नान प्रान्तमा भिषण हिउँ पर्‍यो। यसै ह नान प्रान्तीय सुङ्ग शान पहाडमा कुङ्गफुका कारणले प्रसिद्धी कमाएको मन्दिर अवस्थित छ। सोहि दिन मन्दिरमा भिक्षुहरुले अर्ध नाङ्गा शरीरमा कुङ्गफुको अभ्यास गरेका छन्।

ती भिक्षुहरुमध्ये सबैभन्दा कम उमेरको छ वर्ष मात्र भए तापनि जाडो मौसममा व्यायामलाई निरन्तरता दिइएको छ। यो चिनियाँ कुङ्गफुको भावना हो।

जानकारी तथा लेखहरु