फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनावरहरू हिउँमा खेल्दै

(GMT+08:00) 2017-02-24 09:27:05

चीनको उत्तर-पूर्वी भागको चि लिन प्रान्तको छाङ छुन शहरमा हालैका पन्ध्र दिनमा धेरै पटक हिउँ पर्‍यो। छाङ छुन जनावर पार्कमा बाघ, ब्वाँसो, बाँदरलगायतका जनावरहरू हिउँमा रमाउँदै खेलेका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु