फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिफलचौरमा शेर्पा समुदायले मनाए ग्याल्बो ल्होसार

(GMT+08:00) 2017-02-28 09:20:16

नेपाल देशभरका शेर्पा समुदायले दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसार हर्षोल्लासपूर्वक मनाएका छन्। शेर्पा समुदायको भेषभूषा, कला संस्कृति र मौलिक नृत्यका साथ देशभरका शेर्पाहरुले ल्होसार मनाएका हुन्।

1 2
जानकारी तथा लेखहरु