फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संकटा सेमिफाइनलमा

(GMT+08:00) 2017-03-01 09:23:12

विभागीय टोली एपीएफ क्लबका गोलरक्षक राजु नगरकोटीको कमजोरीको फाइदा उठाउँदै सीएमजी संकटा क्लब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । संकटाले सोमबार भएको खेलमा एपीएफ क्लबलाई २-१ गोलले हरायो । निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको खेलमा थप गरिएको समय सकिन पाँच मिनेट बाँकी रहँदा संकटाका विदेशी खेलाडी कोन मौसाले निर्णायक गोल गरेका थिए ।

जानकारी तथा लेखहरु