फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त ऋतुको मनोहर दृश्य

(GMT+08:00) 2017-03-02 09:11:39

वसन्त ऋतुको आगमनसँगै नान चिङ्गको 'चुङ्ग शान वृक्ष बगैंचा'मा पैंयू फुलेको छ। एउटा सु्न्दर चरा पैंयूको बीच उडिरहेको छ। चरा र पैंयूले वसन्त ऋतुको सबैभन्दा सुन्दर दृश्य बनाएको छ र यस्ता मनोहर दृश्यले धेरै पर्यटकलाई आकर्षित गरेको छ।

1 2 3
जानकारी तथा लेखहरु