फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा होली

(GMT+08:00) 2017-03-13 09:41:30

रंगहरुको पर्व होली नेपालीहरुको प्रमुख चाडमध्येको एक हो। एकअर्कामा रंग दलेर मनाउने यो चाड विदेशमा बस्दैआएकाहरुले पनि आफ्ना परिवार, साथीभाइबीच रमाइलो गरी मनाएका छन्। गैह्र आवासीय नेपाली संघ चीनको तत्वधानमा चीनको क्वानचौ (ग्वानझौ)मा बस्दैआएका नेपालीहरूले त्यहाँका स्थानीय चिनियाँ तथा बिदेशीसँग समेत आपसमा रंग दल्दै होलीमा रमाएका छन्।

तस्वीर सौजन्यः सञ्जय चेतानी अध्यक्ष, गैह्र आवासीय नेपाली संघ चीन

1 2 3 4 5 6
जानकारी तथा लेखहरु