फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कानको माध्यमबाट भूमिमुनि बिछ्याइएका पाइपको जाँचबुझ

(GMT+08:00) 2017-03-14 09:50:18

चीनको शाङ्गहाइ शहरमा एउटा यस्तो समूह छ जो रातमा काम सुरु गर्छन् र काम कानको माध्यमबाट गर्छन्। यो समूह भूमिमुनि बिछ्याइएका पानीका पाइपहरूको जाँचबुझ गर्ने कर्मचारीहरूको समूह हो।

हरेक रात यिनीहरु सडकमा दश किमी हिँडछन् र भूमिमुनि पानी पाइपमा समस्या भए-नभएको सुन्नछन्। यिनीहरुले भूमिमुनि पानी पाइपमा कहीँकतै चुहावट छ भने सुनेर नै पत्ता लगाउनसक्छन्।


1 2 3
जानकारी तथा लेखहरु