फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिंगको वसन्त

(GMT+08:00) 2017-03-15 09:50:54

हाल पैचिंग शहरको तापक्रम बढ्दैगइरहेको छ। जसकारण पैचिंगको पै हाई, यु य्वान थान, यी ख्ह युआन आदि पार्कहरूमा विभिन्न रङ्गीचङ्गी फूलहरू फुलेका छन्। मानिसहरूले पार्क गएर फूलको अवलोकनका साथै न्यानो घामको आनन्द लिएका छन्।
1 2 3 4 5
जानकारी तथा लेखहरु