फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

न्यालाम-खासा राजमार्ग सञ्चालनमा

(GMT+08:00) 2017-03-15 10:22:36

हिमपैह्रो धेरै पटक गए तापनि चिनियाँ सशस्त्र प्रहरीले लगातार पचास घण्टासम्म खटेर राजमार्गमा थुप्रिएका हिउँ हटाएका छन्। राजमार्गबाट हटाइएको हिउँ जम्मा गरी एकतीस हजार क्यूबिकमिटर भएको जनाइएको छ।


1 2
जानकारी तथा लेखहरु