फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वसन्त ऋतु आयो। खेतीपातीको तयारी

(GMT+08:00) 2017-03-15 10:26:44

वसन्त ऋतु आयो। चीनको ह पै प्रान्तको ग्रामिण क्षेत्रमा खेतीपातीको तयारी हुँदैछ। कृषि विभागका प्राविधिकहरुले किसानहरुसँग कृषि प्रविधिबारे वैचारिक आदान-प्रदान गर्नुका साथै किसानहरुलाई प्रबन्ध तथा सरसाधनको प्रयोग गर्ने तरिका सिकाएका छन्।


1 2
जानकारी तथा लेखहरु