फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊ हान शहरका जुम्ल्याहा शिक्षिकाहरू अन्तर्राष्ट्रिय जुम्ल्याहा महोत्सवका लागि ब्रान्ड प्रवक्ता छानिए

(GMT+08:00) 2017-03-16 10:50:54

ऊ हान शहरका जुम्ल्याहा शिक्षिका लु वन वान र लु वन छेन तेह्रौं चीन मो च्याङ्ग अन्तर्राष्ट्रिय जुम्ल्याहा महोत्सवको पत्रकार सम्मेलनको क्रममा ब्रान्ड प्रवक्ता छानिएका छन्। उक्त पत्रकार सम्मेलनमा जुम्ल्याहा लु वन वान र लु वन छेन दिदी-बहिनीले "हामी दुवै जना"शीर्षकमा नृत्य पनि प्रस्तुत गरेका थिए।

1 2 3 4
जानकारी तथा लेखहरु