फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बियर बगैंचा खोलेको

(GMT+08:00) 2017-03-17 09:44:16

अस्ट्रियाको भिएना शहरको प्रेटर पार्कमा अवस्थित स्वीस हाउस होटेलको बियर बगैंचामा बेराहरू ग्राहकहरूलाई बियर टक्रयाउन बियर-किस्ती बोकी जाँदैछन्। स्वीस हाउस होटेलको बियर बगैंचा हरेक वर्षको मार्च महिनाको पन्ध्र तारिखदेखि अगष्ट महिनाको एकतीस तारिखसम्म खोल्ने गर्दछ। यो बियर बगैंचा त्यहाँ निकै लोकप्रिय छ।

1 2 3 4 5
जानकारी तथा लेखहरु