फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पत्याउनु हुन्छ? यी सबै चकलेटद्वारा बनाइएका हुन्।

(GMT+08:00) 2017-03-17 09:53:37

मार्च 8 तारिखदेखि "मीठो सङ्घर्ष—चकलेट कला प्रदर्शनी" चि लिन प्रान्तको चि लिन शहरीय सङग्रहालयमा सुरु भएको छ।

जानकारीअनुसार, उक्त प्रदर्शनीमा चकलेट र काजु बदामजस्ता सुकेका फललगायत एक हजार पाँच सय केजीका सामग्रीद्वारा बनाइएका सात सयभन्दा बढी चकलेट कलाकृति छन्।


1 2
जानकारी तथा लेखहरु