फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरको मदन स्मारक माविमा चिनियाँ शैक्षिक मेला

(GMT+08:00) 2017-03-19 15:51:39

चीनको सछुवान प्रान्त शिक्षा विभागको संयोजन तथा अरनिको समाजको सहसंयोजनमा चार्मिङ सछुवान एजुकेशन एक्स्पो ललितपुरमा शनिवार सम्पन्न भएको छ। सो एक्स्पोको शुभारम्भ गर्दै ललितपुरका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले नेपाल र चीनवीचको सम्बन्ध प्राचिन कालदेखि प्रगाढ रहेको बताउनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु