फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ललितपुरको मदन स्मारक माविमा चिनियाँ शैक्षिक मेला

(GMT+08:00) 2017-03-19 15:51:39

नेपाली कलाकार अरनिकोले चीनमा वास्तुकलाको विकासमा पुर्‍याएको योगदान र नेपालको सामाजिक, आर्थिक, शैक्षिक, पूर्वाधार विकास लगायतका क्षेत्रमा चीनले दिएको सहयोग तथा समर्थनले दुर्इ मुलुकबीचको सम्बन्धलार्इ भावनात्मक रुपमा विकसित गरेको समेत बताउनुभयो। नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै प्रजिअ काफ्लेले सोही अनुसारको शान्ति सुरक्षा नेपालले मिलाएको पनि जानकारी दिनुभयो। नेपालको शैक्षिक विकासका लागि चीन सरकारले विभिन्न विषयहरुमा छात्रवृत्ति उपलब्ध गरार्इरहेको बताउँदै प्रजिअ काफ्लेले नेपालको शैक्षिक विकासका लागि एक्स्पो महत्वपूर्ण हुने बताउनुभयो।

1 2 3 4 5
जानकारी तथा लेखहरु