|
|
|
||
मार्च अठार तारिख छौङ्ग छिङ्ग शहरको चिडियाखानामा तीन वटा बच्चा पाण्डाहरूलार्इ पहिलो पटक पर्यटक समक्ष सार्वजनिक गरिएको छ। सोही दिन उक्त चिडियाखानाले ती बच्चा पाण्डाको नामाकरण समारोहको आयोजना गरेको छ। तिनीहरूको नाम यू पाऊ, यू पै र ल्याङ यूए राखिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |