फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली क्रिकेटका दाजुभाइ जोडी

(GMT+08:00) 2017-03-22 13:20:49

मोहम्मद सलाम शेखले जीवनमा त्यत्ति खुसी सायदै अनुभव गरेका थिए, जुन दिन छोरा आरिफ यू– १९ राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका थिए । सन् २०१४ को सुरुआतमा संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू– १९ एसिया कपका लागि आरिफ पहिलो पटक राष्ट्रिय टोलीमा छनोट हुँदा पिता मोहम्मद सलामको खुसीले सीमा नाघेको थियो । त्यही खुसीले मोहम्मद सलामले छोरा आरिफलाई पहिलो पटक ब्याट किनिदिए, त्यो पनि उनैले रोजेको ।

जानकारी तथा लेखहरु