|
|
|
||
मार्च अठार तारिख जर्मनीको इलेन सेल्डा मार्शलमा तेह्र वर्षकी किशोरी स्टेइन कारले आफ्नो गाईलाई तालिम दिएकी छन्। तालिम लिएपछि उनको लुना नामको गाईले उनलाई पिठ्यूँमा बोकेर घोडा जस्तै द्रुत गतिले दौडन सक्छ। अनि केही सानो अवरोधमा उफ्रेर नाघ्न पनि सक्छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |