मार्च बाईस तारिख भारतको मुम्बईमा युवाहरु मैदानमा क्रिकेट खेलको अभ्यास गर्दैछन्। क्रिकेट भारतको सबैभन्दा लोकप्रिय खेल रहेको छ।