फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

75 वर्षकी वृद्धद्वारा योग तालिम

(GMT+08:00) 2017-03-31 14:23:32

61 वर्ष अघिदेखि योग अभ्यास गर्दैआएका 75 वर्षीय चिनियाँ वृद्ध खाङ्ग क्वाङ्ग यीङ्गले हालै योगलार्इ पेशा बनाएका छन्। उनले योगका केही कठिन आसनलार्इ सहजै गर्न सक्छन्। हालै उनले आफ्नो योग तालिम कक्षाको स्थापना गरेका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु