फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चङगा आकाशमा

(GMT+08:00) 2017-04-05 10:38:43

31औं अन्तर्राष्ट्रिय चङगा महोत्सव अप्रिल एक तारिखदेखि उत्तरी फ्रान्सको बर्कमा शुरु भएको छ। विविध किसिमका चङगाहरू आकाशमा उडाइएका छन्। जनाएअनुसार, यस चङगा महोत्सव नौ तारिखसम्म चल्ने छ।

चङगा चीनको परम्परागत कला हो। चीनको चङगाको इतिहास दुई हजार वर्ष पुरानो हो। सन् 1600 को अवधिमा चङगालार्इ यूरोपतर्फ प्रचार-प्रसार गरिएको थियो। चीनको शान तोङ प्रान्तको वै फाङ शहरलार्इ विश्वको चङगा शहर मानिन्छ।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु