फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको चिया बगान

(GMT+08:00) 2017-04-05 15:11:26

हरेक वर्ष प्रायशः अप्रिल पाँच तारिखतिर चीनको परम्परागत पर्व छिङमिङ पर्दछ र चीनमा एउटा भनाई छः छिङमिङअघि टिपिने चियापत्ती सूनको मूल्यभन्दा बढी हुन्छ। किनभने यस बेला टिपिने चियापत्ती किराको टोकाइबाट बचेको हुन्छ र गुणस्तर पनि निकै राम्रो छ। साथै यस बेलाको मौसम अपेक्षाकृत चिसो भएकाले चियापत्तीको हुर्कने गति मन्द भएको हुन्छ र टिप्नसकिने चियापत्तीको परिमाण पनि कम हुन्छ।

चीनको याङसी नदिको दक्षिणी भागमा पर्ने चिया बगान मुख्यतया च च्याङ, हुनान, च्याङसी, आनह्वीको दक्षिणी भाग, च्याङसुको दक्षिणी भाग र हुपै प्रान्तीय दक्षिणी भाग हुन्। छिङमिङ पर्वअघि टिपिएका चियापत्तीमा मुख्यतः हरियो चिया र थोरै कालो चिया पाइन्छ।


1 2 3 4 5
जानकारी तथा लेखहरु