फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर अमेरिकास्थित बी.वाई.डी. कारखाना

(GMT+08:00) 2017-04-06 09:52:01

सन् 1995मा स्थापित बी.वाई.डी. चीनद्वारा निर्मित गाडीको एक ब्राण्ड हो।

अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको लान्कास्टर शहरको एक सडकलार्इ यसै चिनियाँ गाडीको नाम दिइएको छ र "बी.वाई.डी.सडक" नामाकरण गरिएको छ। बी.वाई.डी.ले स्थानीय विकासका लागि ठूलो योगदान दिए बापत यो सडकको यसरी नामाकरण गरिएको हो। लान्कास्टर शहरको सरकारी वेबसाइटमा मेयरको भनार्इ प्रकाशित छ जहाँ मेयरले भनेका छन् - "बी.वाई.डी.सँग साझेदारी सम्बन्धको विकास गरेपछि लान्कास्टर शहरमा रोजगारमा वृद्धि भएको छ। स्थानीय अर्थतन्त्रको पनि विकास भएको छ।"

1 2 3 4 5 6
जानकारी तथा लेखहरु