|
|
|
||
हालै खुनमिङ शहरमा अवस्थित युननान जातीय गाँउबस्ति पार्कमा बुद्ध स्नान समारोहसँगै सोनक्रान दिवस शुरु भएको छ। धेरै पर्यटकहरुले वार्षिक सोनक्रान दिवस मनाएर रमाइलो गरेका छन्। केही दिनदेखि उच्च तापक्रम झेलिरहेको खुनमिङमा पर्यटकहरुले पानीबाट शित्तलता र खुशीको अनुभव गरेका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |