फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठ महिनाकी भारतीय शिशुको भोजन

(GMT+08:00) 2017-04-17 14:31:54

भारतको पंजाब राज्यको एक आठ महिनाकी शिशु चाहत कुमारले उनकै उमेरका अरू शिशुले भन्दा चार गुणा बढी खानसक्छिन्। उनको भोजन आहार दश वर्षको बालकको जत्ति कै छ। हाल यस आठ महिनाकी शिशुको वजन 17.5 किलोग्राम पुगेको छ। शिशु चाहतको बुबा तथा आमाको विचारमा छोरीमा कुनै समस्या छैन र सो भोजन क्षमता देवताहरुको इच्छाबाट भएको उनीहरूको भनाइ छ।

1 2 3
जानकारी तथा लेखहरु