फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"सानो ब्रह्माण्ड ठूलो ऊर्जा" ह्वाङ ता फाः एक कम्युनिष्ट पार्टीको सदस्यको रुपमा सर्वसाधारणहरुलाई केही वास्तविक कुरा बताउन आवश्यक

(GMT+08:00) 2017-04-18 09:13:02

पोचौ क्षेत्रको फिङ चङ गाउँको थउआनच्ये ग्रामीन क्षेत्रको पार्टी-शाखाका पूर्व सचिव ह्वाङ ता फाको नेतृत्वमा स्थानीय जनताहरुले क्वैचौको उत्तर भागको पहाडी भीरमा एउटा नहर निर्माण गरेका छन्। आफ्नो गाउँ क्षेत्रमा खानेपानी र सिंचाइको समस्या समाधानका लागि (गत शताब्दीको 60 दशकदेखि 90को दशकसम्म) 36 वर्षसम्म निरन्तर जुटेर स्थानीय जनताहरूले यस नहरको निर्माण गरेका हुन्। यस नहरको मुख्य भागको लम्बाई सात हजार दुइ सय मिटर छ र शाखा नहर दुर्इ हजार दुर्इ सय मिटर लामो छ। स्थानीय जनताहरुले यस नहरलार्इ "ता फा नहर" भन्ने गर्छन्।
जनताहरुको प्रशंसामा ह्वाङ ता फाले आफू एक किसान मात्र भएको र जनताहरुका लागि सानो काम मात्र गरेको भन्दै प्रारम्भिक विचार बिर्सनु नहुने र निरन्तर अगाडि बढ्नुपर्ने बताउनुभयो।

1 2 3 4 5 6 7 8 9
जानकारी तथा लेखहरु