|
|
|
||
अप्रिलको मध्यपछि कान्सु प्रान्तीय ह सी करेडोको सबैभन्दा पश्चिमी क्षेत्र तुनह्वाङमा देखिने वसन्ते दृश्यबाट पर्यटकहरु आकर्षित हुँदै आएका छन्। चालू वर्षयता, तुनह्वाङ पर्यटकीय क्षेत्रमा मरुभूमिमा पर्यटकहरु उँट चढ्नु, प्राचीन रेशमी सडकमा घुम्नु, नाका पार गर्ने दस्तावेज दिनु, प्राचीन पोशाक लगाएर प्राचीन व्यक्तिहरु जस्तै नातेदारसँग बिदा हुनु आदि पर्यटकीय कार्यक्रम तथा सेवा शुरु गरिएको छ जसबाट प्रशस्त चिनियाँ तथा विदेशी पर्यटकहरु आकर्षित भएका छन्।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |