फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यति ठूलो अण्डा रोटी खाने कि?

(GMT+08:00) 2017-04-25 10:46:48

अप्रिल 23 तारिख चीनको क्वाङ्ग तुङ्ग प्रान्तमा दशौं भान्सेहरुले हजारौं ताजा अण्डाको रोटी बनाएका छन्। यस अन्डा रोटीको व्यास तीन मिटर छ। अण्डा रोटी बनाउँदै स्थानीय जटिबुडीको जुस पनि राखिएका हुनाले निकै मिठो छ। त्यसैले सयौं दर्शकहरुले केही मिनेटमै त्यो अण्डा रोटी खाएर सिध्याए।


1 2 3
जानकारी तथा लेखहरु